सरकारी वकिलतर्फका ८ सहसचिवसहित १४३ उच्च अधिकारीको सरुवा (सूची) – Nepal Press

सरकारी वकिलतर्फका ८ सहसचिवसहित १४३ उच्च अधिकारीको सरुवा (सूची)

सरकारी वकिलतर्फका उपन्यायाधिवक्ता रेग्मी सहन्यायाधिवक्तामा बढुवा

काठमाडौं । न्याय सेवा तर्फका आठ सहसचिव सहित १५२ उच्च अधिकारीको एकैपटक सरुवा भएको छ । न्याय सेवा आयोगको बिहीबार बसेको बैठकले न्याय सेवा अन्तर्गत सरकारी वकिल समूहतर्फ आठ सहसचिव, ५२ जना उपसचिव र ९१ जना शाखा अधिकृतको एकै पटक सरुवा गरेको हो ।

बैठकले न्याय सेवाकै सरकारी वलिक समूहतर्फ राजपत्रांकित द्धितिय श्रेणीका कर्मचारी अशोकराज रेग्मीलाई सोहि सेवा तथा समूहतर्फको सहसचिव सरह सहन्यायाधिवक्तामा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा महान्यायाधिवक्ता कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्न सिफारिस गरेको छ ।

काे कहाँ पुगे ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर