युरो-२०२४ : पोल्यान्डविरुद्ध नेदरल्यान्डको जित – Nepal Press

युरो-२०२४ : पोल्यान्डविरुद्ध नेदरल्यान्डको जित

हेटौंडा । नेदरल्यान्ड्सले युरो २०२४ मा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २–१ गोलले हराएको हो ।

खेलमा पोल्यान्डका एडम बुक्साले १६ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, २९ औँ मिनेटमा कोडी गाक्पोले नेदरल्यान्ड्सका लागि बराबरी गोल फर्काए । पहिलो हाफ १–१ को बराबरी खेलेको पोल्यान्डले खेलको ८३ औँ मिनेटमा गोल खान पुग्यो । नेदरल्यान्डको लागि वोउट वेगहोर्स्टले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाए


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *