न्याय सेवाका उच्च अधिकृहरूको बढुवा र पदस्थापन, को कहाँ पुगे ? – Nepal Press

न्याय सेवाका उच्च अधिकृहरूको बढुवा र पदस्थापन, को कहाँ पुगे ?

काठमाडौं । सर्वोच्च अदालतका कामु रजिष्टार हरिराज कार्की उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । उनलाई उच्च अदालत जनकपुरको वीरगञ्जको अस्थायी इजलासमा पदस्थापन गरिएको छ ।

त्यस्तै न्याय सेवा आयोगको बैठकले सरकारी वकिल तथा न्याय सेवाका कर्मचारीहरूको नियुक्ति, बढुवा तथा पदस्थापनका लागि सिफारिस गरेको छ ।

हेर्नुस् सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर