राजनीति – Page 691 – Nepal Press
राजनीति

वडाध्यक्षदेखि संघीय सांसदसम्म, पूर्वमेयरदेखि पूर्वमन्त्रीसम्म कपिलवस्तुबाट को-को प्रवेश गरे एमालेमा ? (तस्बिरहरू)

प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका छन् । कपिलवस्तु सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा बीच एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतले उनीहरूलाई स्वागत गरे ।