राजनीति – Page 693 – Nepal Press
राजनीति

एमालेको सचिवालय बैठक सुरू

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सरू भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक सुरू भएको हो । बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बुझिएको छ । एमालेले चुनावी रणनीति बनाउन चैत ७ गते पोलिटब्युरो, ८–९ मा केन्द्रीय कमिटी र १४ चैतमा स्थायी समितिको...