वित्त प्रेस – Page 276 – Nepal Press
वित्त प्रेस

मौद्रिक नीतिको समीक्षा : तरलता व्यवस्थापनका लागि यस्ता छन् ५ रणनीति

राष्ट्रबैंकले वस्तु आयात गर्न आयातकर्ताले प्रतीतपत्र 'एलसी' खोल्दा अनिवार्यरूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । यसअघि आवश्यक व्यवसायिक प्रमाणपत्रका आधारमा एलसी खोल्न सकिने व्यवस्था रहेकोमा अब नगद नै राख्नुपर्ने भएको हो ।