प्रधानमन्त्रीलाई योगेशको चुनौती- धेरै झ्वाँक नचलाउनुस्, कन्टेनमा बहस गर्न तयार छौं (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई योगेशको चुनौती- धेरै झ्वाँक नचलाउनुस्, कन्टेनमा बहस गर्न तयार छौं (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नागरिकता विधेयकको कन्टेनमा बहस गर्न आफूहरू तयार रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै झ्वाँक नचलाउन चुनौती दिए ।

उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो मन्तव्य दिँदा निकै झ्वाँक देखाउनुभयो । यसरी झ्वाँक देखाउने छुट तपाईंलाई छैन । नागरिकता विधेयक प्रक्रियागत हिसाबले हामीले प्रश्न उठाएका हौं । कन्टेनमा छलफल गर्न हामी तयार छौं ।’

भूमि साटफेरको विषयमा आफैँले बोलेको कुरालाई नढाँट्न उनले सुझाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर