अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च पुगे ओमप्रकाश – Nepal Press

अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च पुगे ओमप्रकाश

काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विपक्षमा सर्वोच्च अदालतमा ‘ रिट’ दर्ता हुने भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्याल अध्यादेशविरुद्ध रिट निवेदन लिएर सर्वोच्च पुगेका छन् । रिट दर्ता प्रक्रियामा रहेको अधिवक्ता अर्यालले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर