पाठ्यक्रम विकास केन्द्रद्धारा विषय विज्ञको दोस्रो सूची सार्वजनिक (सूचीसहित) – Nepal Press

पाठ्यक्रम विकास केन्द्रद्धारा विषय विज्ञको दोस्रो सूची सार्वजनिक (सूचीसहित)

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले २०७८-७९ का लागि विभिन्न विषयको विज्ञ सूची सार्वजनिक गरेको छ । केन्द्रले विज्ञ सूचीका लागि सिफारिस भएका विभिन्न १ सय ३८ विषयगत विज्ञको दोस्रो सूची सार्वजनिक गरेको हो ।

नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, स्वास्थ्य तथा शारीरिक शिक्षा, प्रारम्भिक बाल विकास तथा शिक्षा, अटोमोवाईल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, कम्प्युटर विज्ञान, अर्थशास्त्र, व्यावसायिक अध्ययन, लेखा, बजारशास्त्र, कृषि, बाली९पशु विज्ञान, दीनियात, मातृभाषाहरु, कानुनलगायत विविध विषयको विज्ञ सूचीका लागि दोस्रो चरणको सिफारिस गरेको केन्द्रका सूचना अधिकारी समेत रहेका निर्देशक गणेशप्रसाद भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर