विषय विज्ञको दोस्रो सूची – Nepal Press
विषय विज्ञको दोस्रो सूची

पाठ्यक्रम विकास केन्द्रद्धारा विषय विज्ञको दोस्रो सूची सार्वजनिक (सूचीसहित)

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले २०७८-७९ का लागि विभिन्न विषयको विज्ञ सूची सार्वजनिक गरेको छ । केन्द्रले विज्ञ सूचीका लागि सिफारिस भएका विभिन्न १ सय ३८ विषयगत विज्ञको दोस्रो सूची सार्वजनिक गरेको हो । नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, स्वास्थ्य तथा शारीरिक शिक्षा, प्रारम्भिक बाल विकास तथा शिक्षा,...