कुशल र सन्दीपको अर्धशतकमा पिएनजीसामु १९९ रनको लक्ष्य – Nepal Press

कुशल र सन्दीपको अर्धशतकमा पिएनजीसामु १९९ रनको लक्ष्य

काठमाडौं ।त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पपुवा न्युगिनी(पिएनजी) लाई १सय ९९ रनको लक्ष्य दिएको छ।

टस हारेर  ब्याटिङको निम्तो पाएको नेपालले पिएनजीविरुद्ध १९९ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन जोड्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे । कुशलले ३९ बलमा ५९ रन बनाए । त्यस्तै सन्दीपले २६ बलमा ५६ रन बनाउँदै अर्धशतक प्रहार गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *