सुदूरपश्चिमका मुख्यमन्त्रीले मन्त्री थप्दै, राति नै शपथको तयारी – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्रीले मन्त्री थप्दै, राति नै शपथको तयारी

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गर्दैछन् । उनले अहिले नै केही मन्त्री नियुक्त गरी शपथको तयारी गरेका हुन् ।

मुख्यमन्त्री शाहले आज नागरिक उन्मुक्तिका तीनजनालाई मन्त्रीमा नियुक्त गर्न लागेका हुन् । शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले इन्दिरा गिरी र खुसीराम चौधरीलाई मन्त्री नियुक्त गर्न लागिएको हो ।

उनीहरूलाई दिने मन्त्रालयका विषयमा अहिले सम्म गोप्य राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर