माओवादीले वर्षमानलाई अर्थ र नारायणकाजीलाई परराष्ट्रमा पठाउने – Nepal Press

माओवादीले वर्षमानलाई अर्थ र नारायणकाजीलाई परराष्ट्रमा पठाउने

काठमाडौं । नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको पार्टी स्रोतले जनाएको छ ।

यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर