एमाले बैठक चल्दाचल्दै सीके राउत बालकाेटमा – Nepal Press

एमाले बैठक चल्दाचल्दै सीके राउत बालकाेटमा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी रहँदा जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट पुगेका छन् । एमालेको सचिवालय बैठक सकेर अध्यक्ष केपी शर्मा ओली र राउतबीच छलफल भइरहेको छ ।

उनीहरुबीच अब कसरी अगाडि बढ्नेबारे छलफल भइरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर