नेपाललाई तेस्रो सफलता, ललितले लिए विकेट – Nepal Press

नेपाललाई तेस्रो सफलता, ललितले लिए विकेट

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपाललाई ललित राजवंशीले तेस्रो सफलता दिलाएका हुन् । १६औं ओभरको चौथो बलमा ललितले नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टलाई २३ रनमा आउट गरेका हुन् ।

यसअघि नेदरल्यान्डकाम्याक्स ओ’डाउडलाई १० र माइकल लेभिट शून्य रनमा आउट भएका थिए । बलिङमा नेपालका ललित राजवंशी र सोमपालले एकएक विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *