केपी ओली कपको पूर्वसन्ध्यामा राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण फुटबल (फोटो फिचर) – Nepal Press

केपी ओली कपको पूर्वसन्ध्यामा राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण फुटबल (फोटो फिचर)

काठमाडौं । केपी ओली कपअन्तर्गत राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । फागुन ११ गतेदेखि हुने कपको तयारीस्वरुप राजनीतिज्ञ र कलाकारहरुबीच च्यासल ग्राउण्डमा फुटबल खेल भएको हो ।

खेलमा दुवै टीमले ३/३ समान गोल गरेका छन् । राजनीतिका तर्फबाट मनिष सेढाई) र २ गोल क्षितिज थेवेले १ गोल गरेका थिए । त्यस्तै, कलाकारतर्फ राजु ढकालले १, डीवी आले १ र आकाश खवासले १ गोल लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *