आकाशले लिए क्यानडाको दोस्रो विकेट – Nepal Press

आकाशले लिए क्यानडाको दोस्रो विकेट

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसीय सिरिज अन्तरगत नेपालले दोस्रो सफलता पाएको छ ।

नेपालका लागि आकाश चन्दले विकेट लिएका हुन् । आकाशको बलमा श्रीमन्थ विजयेन्तेलाई कप्तान रोहित पौडेलले क्याच गरे ।

यसअघि हेमन्त धामीले डेब्यु विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *