क्यानडाविरुद्धको सिरिज ‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल, आज अन्तिम खेल – Nepal Press

क्यानडाविरुद्धको सिरिज ‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल, आज अन्तिम खेल

काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लिन स्वीप गर्ने दाउसहित नेपाल आज मैदानमा उत्रिँदै छ ।

सिरिजको अन्तिम खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको नेपाल आज पनि जितसहित क्लिन स्पिवको लक्ष्यका साथ खेल्ने छ ।

क्यानडा भने सान्त्वना जितको खोजीमा रहेको छ ।

नेपालबाट आज तीव्र गतिका बलर हेमन्त धामी डेब्यु हुने सम्भावना रहेको छ ।

नेपालले बिहीबारदेखि आईसीसी विश्वकप लिग-२ मा नेदरल्यान्ड्स र नामिबियासँग खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *