एथलेटिक्सका चन्द्रबहादुर गुरुङलाई वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड – Nepal Press

एथलेटिक्सका चन्द्रबहादुर गुरुङलाई वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड

काठमाडौं । वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड एथलेटिक्सका चन्द्रबहादुर गुरुङले जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षका वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड गुरुङले जितेका हुन् ।

बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटालाईपछि पार्दै गुरुङले अवार्ड जितेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *