नेपाली युवा टोलीद्वारा चिनियाँ टोली फराकिलाे अन्तरले पराजित – Nepal Press

नेपाली युवा टोलीद्वारा चिनियाँ टोली फराकिलाे अन्तरले पराजित

काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले चिनियाँ युवा टोलीलाई पराजित गरेको छ ।

दशरथ रंगशालमा शनिबार भएको खेलमा नेपालले चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोलीलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालस्थित चिनियाँ राजदुताबास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *