क्यानडाविरुद्ध नेपालले गुमायो पाचौं विकेट, रोहित आउट – Nepal Press

क्यानडाविरुद्ध नेपालले गुमायो पाचौं विकेट, रोहित आउट

काठमाडौं  । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाविरुद्ध नेपालले पाचौं विकेट गुमाएको छ । क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले २६१ रन जोड्दा ५ विकेट गुमाएको हो ।

नेपालका कप्तान रोहित पौडेल ८७ रन बनाएर आउट भए । यसअघि भीम सार्की २३ रनमा आउट भएका थिए । क्यानडाविरुद्ध जितका लागि नेपाललाई ५४ बलमा २५ रन आवश्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *