नेपालविरुद्ध हावी हुँदै क्यानडाको १०० रन पूरा, पर्गतको अर्धशतक – Nepal Press

नेपालविरुद्ध हावी हुँदै क्यानडाको १०० रन पूरा, पर्गतको अर्धशतक

काठमाडौ‌ । क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत अहिले भइरहेको खेलमा नेपाल संकटमा परेको छ ।
नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याइरहेको क्यानडाले १०० रन पूरा गरेको छ ।

क्यानडाले १८ ओभरमा २ विकेट गुमाएर १०१ रन जोडेको छ । क्यानडाका पर्गत सिंहले अर्धशतक पूरा गरेका छन् ।

भारतीय मूलका पर्गत ५० रनमा खेलिरहेका छन् । पर्गत र निकोलास किर्तोनबीच तेस्रो विकेटका लागि ६६ रनको साझेदारी भइसकेको छ । क्यानडालाई अब ३२ ओभरमा १२४ रन चाहिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *