क्यानडाविरुद्ध नेपालको २०० रन पूरा, सोमपाल र सूर्य क्रिजमा – Nepal Press

क्यानडाविरुद्ध नेपालको २०० रन पूरा, सोमपाल र सूर्य क्रिजमा

काठमाडौं । क्यानडाविरुद्ध नेपालले २ सय रन पूरा गरेको छ । नेपालले ४५ ओभर १ बलमा ७ विकेट गुमाउँदै २ सय रन पूरा गरेको हो ।

क्रिजमा अहिले सोमपाल कामी १९ र सूर्य तामाङ २ रनमा रनमा खेलिरहेका छन् । नेपालका ओपनर कुशल भुर्तेल ६२, आरिफ शेख ३८, पवन सर्राफ १६, आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रन बनाएर आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *