नेपाललाई पाँचौँ झट्का, कुशल मल्ल २० रनमा आउट – Nepal Press

नेपाललाई पाँचौँ झट्का, कुशल मल्ल २० रनमा आउट

काठमाडौं । क्यानडाविरुद्ध नेपालको पाँचौँ विकेट पतन भएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३० ओभरमा ५ विकेट गुमाएको हो ।

नेपालले ३१ ओभरमा ५ विकेट गुमाउँदै १४४ रन बनाएर खेलिरहेको छ । नेपालका ओपनर कुशल भुर्तेल ६२ रन बनाएर आउट भए ।

आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रनको योगदान दिए । आरिफ शेष १९ र पवन सराफ १ रन बनाएर क्रिजमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *