९ ओभरमा ४८ रन जोडेको नेपालले पहिलो विकेट गुमायो – Nepal Press

९ ओभरमा ४८ रन जोडेको नेपालले पहिलो विकेट गुमायो

काठमाडौं । क्यानडाविरुद्धको ओडीआई सिरिज अन्तरगत  त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

९ ओभरको खेल सकिँदा ४८ रन जोडेको नेपालका ओपनर आसिफ सेख ८ रनमा आउट भए । उनले अर्का ओपनर कुशल भुर्तेललाई राम्रो साथ दिइरहेका थिए ।

भुर्तेलले ३१ बलमा ३६ रन बनाएर खेलिरहेका छन् । तेस्रो नम्बरमा कप्तान रोहित पौडेल आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *