भारतविरुद्ध एक रनमा गुल्सन झा आउट – Nepal Press

भारतविरुद्ध एक रनमा गुल्सन झा आउट

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भारतविरुद्ध नेपालले छैटौं विकेट गुमाएको छ ।

छैटौं विकेटको रुपमा गुल्सन झा १ रन बनाएर आउट भए । ६ बल खेलेका झाले खाता खोल्न मात्रै सके ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *