सारुक ताम्राकारको न्यायको माग गर्दै समर्थकले निकाले शान्ति र्‍याली (तस्बिरहरू) – Nepal Press

सारुक ताम्राकारको न्यायको माग गर्दै समर्थकले निकाले शान्ति र्‍याली (तस्बिरहरू)

काठमाडौं । कलाकार सारुक ताम्राकारको निधनबारे निष्पक्ष छानबिनको माग गर्दै उनका समर्थकहरुले शान्तिपूर्ण र्‍याली निकालेका छन् ।

उनीहरु ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन र्‍यालीको आयोजना गरेका हुन् । र्‍यालीका क्रममा उनीहरुले बाटोमा भएका फोहोर उठाइने बताइएको छ ।

ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिन गर्न उनका परिवार र समर्थकले सरकार आग्रह गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *