बीपी साहित्य महोत्सव- बन्द्री पाण्डेकोे नेतृत्वमा ३७ सदस्यीय आयोजक समिति गठन (भिडिओ) – Nepal Press

बीपी साहित्य महोत्सव- बन्द्री पाण्डेकोे नेतृत्वमा ३७ सदस्यीय आयोजक समिति गठन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले बी.पी. साहित्य महोत्सवको आयोजना गर्नको लागि सहमहामन्त्री बन्द्रीप्रसाद पाण्डेको नेतृत्वमा मुल आयोजक समिति गठन गरेको हो ।

भदौ २४ देखि २६ गतेसम्म हुने महोत्सवको आयोजना गर्नको लागि ३७ सदस्यीय आयोजक समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेसले साउन पहिलो साता बसेको केन्द्रीय समितिको निर्णयअनुसार सानेपामा बिपी साहित्य महोत्सव गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर