संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि थापाले लिए सपथ – Nepal Press

संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि थापाले लिए सपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नेपालको नवनियुक्त राजदूत/स्थायी प्रतिनिधि लोक बहादुर थापाले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले थापालार्य पद तथा गोपनियताको सपथ ग्रहण गराएका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

उक्त अवसरमा परराष्ट्रमन्त्री नारायण प्रकशा साउदलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *