राष्ट्रपति पौडेलसँग सार्कका महासचिवको शिष्टाचार भेट – Nepal Press

राष्ट्रपति पौडेलसँग सार्कका महासचिवको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सार्कका महासचिव इसला रुवन वीराकूनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

उनीहरुबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले सार्कको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण सदस्य राष्ट्रहरुबीच आपसी सहकार्य र समझदारीबाट उपयुक्त वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *