समाजवादी मोर्चाको बैठक सुरु (तस्बिरहरू) – Nepal Press

समाजवादी मोर्चाको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं। समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एसको पार्टी कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू सहभागी छन् ।

बैठकमा सुन तस्करी प्रकरण, ललिता निवास प्रकरण र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

यसअघि आइतबार बैठक स्थगित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर