नेपाल क्रिकेट संघको महाप्रबन्धकका लागि विज्ञापन खुल्यो

२०८० साउन २३ गते १३:१६

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले महाप्रबन्धक पदका लागि विज्ञापन आह्वान गरेको छ।
क्यानले मङ्गलवार विज्ञापन निकालेको छ।
सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण भएको, नेतृत्व तहमा ३ वर्ष काम गरेकोलगायत योग्यता तोकिएको छ। अगष्ट १७ तारिखसम्म दरखास्त दिइसक्नुपर्ने क्यानले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर