मेडिकल काउन्सिलको लोगो हालेर लाइसेन्स तयारी प्रश्नपत्र बनाउने दुईजना पक्राउ – Nepal Press

मेडिकल काउन्सिलको लोगो हालेर लाइसेन्स तयारी प्रश्नपत्र बनाउने दुईजना पक्राउ

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गर्ने लाइसेन्स परीक्षाको तयारीका लागि काउन्सिलको लोगो प्रयोग गरेर प्रश्नपत्र तयार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कास्कीका २४ वर्षीय नविन पौडेल र आशिष अधिकारीलाई पक्राउ गरेको हो । उनीहरुले पीपीएम एशोसिएशन प्रालिका नामबाट काउन्सिलको लोगो र नाम प्रयोग गरेको प्रहरीको भनाइ छ ।

पीपीएम डटकम डट एनपीबाट उनीहरूले तयारी कक्षा सञ्चालन गर्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर