राजदूत शर्मा र भुटानी प्रधानमन्त्रीबीच थिम्पुमा भेटवार्ता – Nepal Press

राजदूत शर्मा र भुटानी प्रधानमन्त्रीबीच थिम्पुमा भेटवार्ता

काठमाडौ । भुटानसहित भारत हेर्ने नेपाली राजदूत शंकर शर्माले भुटानी राजासग भेटघाट गरेका छन् ।

आज भुटानको राजधानी थिम्पुमा भेटघाट भएको राजदूत शर्माले सार्वजनिक गरेका छन् ।

शर्माले भेटमा दुई देशको सम्बन्धलाई अगाडि बढाएर आगामी सम्भावनाका बारेमा छलफल भएको उल्लेख गरेका छन् । राजदूत शर्मा अहिले भुटान भ्रमणमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *