गणतन्त्र दिवसमा जेलबाट छुट्दै रेशम चौधरी, स्वागतमा आउन पार्टीपंक्तिलाई आह्वान – Nepal Press

गणतन्त्र दिवसमा जेलबाट छुट्दै रेशम चौधरी, स्वागतमा आउन पार्टीपंक्तिलाई आह्वान

काठमाडौं । टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी गणतन्त्र दिवसकै दिन कारागारमुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज उनको बाँकी सजाय माफीमिनाहा गरेसँगै उनी छुट्ने निश्चित भएको हो ।

भोलि बिहान साढे आठ बजे छुट्ने तयारी रहेको बुझिएको छ । पार्टी पंतिलार्ई रेशमको स्वागतमा डिल्लीबजार कारागारबाहिर उपस्थित हुन अध्यक्ष तथा रेशमकी पत्नी रञ्जिता श्रेष्ठले आह्वान गरेकी छन् ।


प्रतिक्रिया

One thought on “गणतन्त्र दिवसमा जेलबाट छुट्दै रेशम चौधरी, स्वागतमा आउन पार्टीपंक्तिलाई आह्वान

  1. १७००० मारेर सत्तामा गएकाले १० /२० जना मार्नेलाई छोडनु के ठूलो कुरा भयो त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर