प्रधानमन्त्री प्रचण्डसँग बंगलादेशी राजदूतले गरे भेटवार्ता – Nepal Press

प्रधानमन्त्री प्रचण्डसँग बंगलादेशी राजदूतले गरे भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचडसँग नेपालका लागि बंगलादेशी राजदूत सलहुद्दिन नोमन चौधरीले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको उनीहरुबीचको भेटमा नेपाल-भारत जलविद्युत, व्यापार तथा सम्बन्धका बारेमा छलफल भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *