रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन (तस्बिहरु) – Nepal Press

रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन (तस्बिहरु)

काठमाडौं । सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समर्थनमा माइतीघरमा  शान्तिपूर्ण प्रर्दशन गरेका छन् ।

शुक्रबार सर्वोच्च अदालतले पदमुक्त गरेका लामिछानेको समर्थनमा आज बिहान पुकार बम, तारा बराल, शाेम शर्मा लगायतका समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए ।

पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ ।


प्रतिक्रिया

One thought on “रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन (तस्बिहरु)

Leave a Reply to Manisha Acharya Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर