कर्णालीमा एउटा मन्त्रालय घटाउने एमाले-माओवादीबीच सहमति – Nepal Press

कर्णालीमा एउटा मन्त्रालय घटाउने एमाले-माओवादीबीच सहमति

सुर्खेत । ८ मन्त्रालय रहेको कर्णाली प्रदेशमा गठबन्धनका प्रमुख दल एमाले-माओवादीबीच मन्त्रालय कटौतीको सहमति बनेको छ ।

आलोपालोको सहमतिसँगै ७ वटामात्रै मन्त्रालय रहने निर्णय गरिएको हो ।

माओवादी केन्द्र र एमालेबाट ३-३ जना मन्त्री पठाउने सहमति भएको पनि एमाले प्रदेश उपसचिव टेकराज पछाईले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर