संसदीय दलकाे नेता चयन गर्न राप्रपाकाे बैठक जारी – Nepal Press

संसदीय दलकाे नेता चयन गर्न राप्रपाकाे बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेता चयन गर्न लागेको छ ।

पार्टीको नेता चयन गर्न राप्रपाको संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर