कांग्रेस संसदीय दलको नेताका लागि देउवा र गगनको मनोनयन – Nepal Press

कांग्रेस संसदीय दलको नेताका लागि देउवा र गगनको मनोनयन

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको चयनका लागि मनोनयन दर्ता भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर गगन समूहबाट गगनकुमार थापाको उम्मेदवारी दर्ता भएको हो ।

देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल रहेका छन् ।

त्यस्तै, गगन थापाको प्रस्तावकमा डा. शेखर कोइराला र समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा तथा कृष्णप्रसाद सिटाैला पक्षका प्रदीप पाैडेल रहेका छन् ।

दलको नेताकाले निर्वाचनमा वुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर