ललितपुर १ मा अग्रता बढाउँदै नवराज सिलवाल – Nepal Press

ललितपुर १ मा अग्रता बढाउँदै नवराज सिलवाल

ललितपुर । ललितपुर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता बढाएका छन् ।

एमालेका सिलवालले १ हजार २९३ मत ल्याउँदा कांग्रेसका उदयशमशेर राणा ७०५ मत ल्याएर पछ्याउँदै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर