प्रचण्डकी नातिनीको चुनावी गीत- गठबन्धनलाई नजिताई भा’छैन – Nepal Press

प्रचण्डकी नातिनीको चुनावी गीत- गठबन्धनलाई नजिताई भा’छैन

काठमाडौं । चर्चित गायिका स्मिता दाहालले गठबन्धनलाई जिताउन अपिल गर्दै चुनावी गीत ल्याएकी छन् ।

गायक तथा संगीतकार चेतन सापकोटाले लेखेको चुनावी गीतमा दाहालको पनि स्वर रहेको छ । उनी प्रचण्डकी नातिनी हुन् ।

सार्वजनिक गीतको भिडिओमा चेतन सापकोटा, सिमरन कार्की र सुस्मा कार्कीको अभिनय रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *