दिनेश डिसीको उद्घोषणबाट सुरु भयो ईश्वर पोखरेलको चुनावी अभियान (तस्बिरहरु) – Nepal Press

दिनेश डिसीको उद्घोषणबाट सुरु भयो ईश्वर पोखरेलको चुनावी अभियान (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन अभियान सुरु भएको छ । काठमाडौं क्षेत्र नम्बर ५ को निर्वाचन परिचालन कमिटी घोषणा गरेर पोखरेलको अभियान शुरु भएको हो ।

सोमबार आयोजित कार्यक्रमको शुरुवात चर्चित उद्घोषक तथा कलाकार दिनेश डिसीले गरेका थिए । पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ मा चौथोपटक प्रतिस्पर्धा गर्दैछन् ।

पोखरेलको सो क्षेत्रमा प्रदेशसभा तर्था केन्द्रीय सदस्य नारायण सिलवाल र जिल्ला अध्यक्ष दिपक निरौला उम्मेदवार छन् ।

तस्बिरहरु : उमेश कार्की

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर