गठबन्धनबाट काठमाडौं १ मा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता – Nepal Press

गठबन्धनबाट काठमाडौं १ मा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर ४ गते हुने निर्वाचनको लागि काठमाडौं १ का सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गरेका हुन् ।

०७४ सालको निर्वाचनमा रवीन्द्र मिश्रलाई हराएका थिए ।

अहिले मिश्र राप्रपामा प्रवेश गरेर फेरि नेता सिंहसँगै प्रतिस्पर्धामा उत्रिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर