शक्तिपीठमध्ये मैतिदेवी मन्दिरमा दसैंको चहलपहल तस्बिरमा – Nepal Press

शक्तिपीठमध्ये मैतिदेवी मन्दिरमा दसैंको चहलपहल तस्बिरमा

काठमाडौं । काठमाडौंका शक्तिपीठहरुमा दसैं नजिकिएसँगै पूजाअर्चना, दर्शन गर्नेलगायत रौनक बढेको छ ।

मैतिदेवी मन्दिरमा दसैंको घटस्थापनाको पूर्वसन्ध्यामा स्थानीयले श्रृङ्गार गरेका छन् । शक्तिपीठहरुमध्ये एक यस मन्दिरमा कसैले गेट, कसैले बत्ती अनि कसैले मन्दिर श्रृंगारेका छन् । दसैंको एक हप्ता अगाडिदेखि नै मन्दिरमा स्थानीयले विभिन्न श्रृंगार गर्ने, रमााउने गर्ने र अब १–२ दिनमा सकिने जनाइएको छ ।

मन्दिरमा कोही टिकटक बनाउने, कोही सेल्फी खिचिरहेका र बालबच्चाहरु रमाइरहेका देखिन्छन् भने बुढापाकााहरु बसेर गफिइ रहेका देखिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर