आज एमालेमा प्रवेश गर्दै पूर्वआइजीपी खनाल – Nepal Press

आज एमालेमा प्रवेश गर्दै पूर्वआइजीपी खनाल

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् ।

एमाले मुख्यालय च्यासलमा  आज बिहान ११ बजे  उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए ।

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।


प्रतिक्रिया

One thought on “आज एमालेमा प्रवेश गर्दै पूर्वआइजीपी खनाल

  1. देश र जनतालाई सेवा गर्न चाहनेहरुको जमात एमाले मै हुनेछ, स्वागत छ सर्वेन्द्र खनालज्यूलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर