बजेट स्वीकृत गर्न बसेकाे मन्त्रिपरिषद्को बैठक जारी – Nepal Press

बजेट स्वीकृत गर्न बसेकाे मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । आज ४ बजे आउने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैंठक बसेको छ । आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेम आलेले बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको टोलीले बजेट तथा स्रोत समितिको बैठकले स्वीकृत गरेसँगै बजेट पास गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

मन्त्रिपरिषद्ले पनि स्वीकृति दिएपछि उक्त बजेट अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर