प्रदेश-प्रदेशमा दुई मेडिकल कलेज सञ्चालन गरिने – Nepal Press

प्रदेश-प्रदेशमा दुई मेडिकल कलेज सञ्चालन गरिने

काठमाडौं । सरकारले प्रत्येक-प्रदेशमा दुई वटा मेडिकल कलेज तथा प्रतिष्ठान सञ्चालन गर्ने नीति अघि सारेको छ ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

उनले सुदूरपश्चिम प्रदेश सरकारको समन्वयमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *