पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ – Nepal Press

पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ ।

केन्द्रीय सचिवालयको आज बसेको बैठकले यो निर्णय गरेको हो ।


प्रतिक्रिया

One thought on “पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर