प्रतिनिधिसभामा आज पनि कांग्रेस सांसदको नाराबाजी – Nepal Press

प्रतिनिधिसभामा आज पनि कांग्रेस सांसदको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गरेको हो । कांग्रेसले अहिले नाराबाजी गर्दै वेल घेराउ गरिरहेको छ ।


प्रतिक्रिया

One thought on “प्रतिनिधिसभामा आज पनि कांग्रेस सांसदको नाराबाजी

  1. भ्रष्टाचारमा सजाय पाएको काँग्रेस पनि नारावाजीमा । अलिकति लाज छैन काँग्रेस ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर